जातिय कुरा गर्नु संकुचीत भावना भयो: पुनम गुरुङ, अध्यक्ष (उम्मेदवार) एनआरएन युके (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेकी अध्यक्ष पदको लागि प्रत्यासी पुनम गुरुङले २१ औ शताब्दिमा आएर जातिय कुरा गर्नु संकुचीत भावना भएको वताएकी छन् । उनले वेलायतस्थित चर्चित पत्रकार ध्रुवराज अर्यालसंगको एनआरएन विशेष कार्यक्रममा दिएको अन्तरवार्तामा आफुले कुनै पनि प्यानल नबनाएको तर केही सहयोगीहरु साथमा राखेर चुनाव प्रचार गरेको वताइन् । उनले एनआरएन युकेमा … Continue reading जातिय कुरा गर्नु संकुचीत भावना भयो: पुनम गुरुङ, अध्यक्ष (उम्मेदवार) एनआरएन युके (भिडियो)